दफा ४३१
सम्पत्ति सट्टापट्टा गर्न सक्ने

(१) कुनै व्यक्तिले आफ्नो नाममा रहेको सम्पत्ति केही रकम थप गरी वा नगरी अर्को व्यक्तिको सम्पत्तिसँग सट्टापट्टागर्न सक्नेछ ।
(२) यस संहिता बमोजिम सम्पत्ति सट्टापट्टा गर्दा कानून बमोजिम लिखत गर्नु पर्नेछ ।